Section 29
घर आदि सहितको जग्गा प्राप्त गर्दा :
यस ऐनबमोजिम जग्गा प्राप्त गर्दा सो जग्गामा रहेको बाली, रुख, पर्खाल, घर, आदि पूरै लिइयोस भनि सरोकारवाला व्यक्तिले निवेदन गरेमा सो सबै
लिने गरी कारबाई चलाउनु पर्नेछ ।
जग्गा प्राप्ति ऐन, २०३४